फाप्रे
वि. [फापर+]
- फापरका भरमा जीवननिर्वाह गर्ने; फापर मात्र खाने स्थितिमा परेको।
- कोर्काली; काँठे; असभ्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फापर+]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)