फाम

ना.

  1. दुध, दही, मोही आदि राख्ने भाँडो; काठको गबुवा; काठे ढुङ्ग्रो।
  2. सरकारी छाप एवं नम्बर भएको, अन्न भर्ने पाथी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)