फालाफाल
ना. [फाल्+आ+फाल्]
- कुनै वस्तु परस्परमा यताउति फाल्ने वा मिल्क्याउने काम; फ्याँकाफ्याँक।
- चाहिएभन्दा धेरै भएर गरिने मिल्कामिल्की; आफलताफल।
- बेथितिसँग फाल्ने वा हुत्त्याउने स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)