फाल
ना. [सं. आस्फाल]
- फाल्ने वा आफल्ने काम।
- विशेष काम सम्पन्न गर्नका निम्ति मिल्ने अवसर; मौका; अनुकूलता।
- लामो फट्को।
- अग्ला ठाउँबाट उफ्रेर तलतिर झर्ने काम; हामफलाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. आस्फाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)