फिई डिप्पी डेस

ना. [अङ्.]

  1. विश्वप्रसिद्ध पहिलो हुलाकी; फारसी र एथेनियनबिच भएको इ. पू. ४९० तिरका लडाइँमा आफ्ना पक्षको विजयसन्देश बोकी दौडेर जाँदाजाँदै नगरद्वारमा पुग्नासाथ मर्ने इमान्दार एथेनियन सन्देशवाहक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)