फिकदार

ना. [फिक+दार]

  1. राजाको फिकदानी साफ गर्ने आदि काम गर्ने नोकर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)