फिटिन

ना. [अङ्.]

  1. एक वा दुई घोडाले तान्ने टपवाला खुला र हल्का किसिमको चारपाङ्ग्रे बग्गी; फिटन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)