फित्तावाल

वि.

  1. फित्ता कस्ने खालको; फित्ता लगाएको वा फित्ता बाँधिने (जुत्ता) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)