फित्ते जुका
ना.
- फित्ता जस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो टुक्रिँदा अरू आफू जस्तै किरा तयार गर्न सक्ने परजीवी जुको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)