फिरफिर
क्रि.वि. [अ.मू. फिर्+अ. (द्वि.)]
- कागत, कपडा, पात आदि हावामा हलुको किसिमबाट हल्लने गरी; फरफर।
- फिरफिर गर्दै उड्ने पुतली जस्तो एक जातको किरो।
- मन्द गतिले हावा चलिरहेर; सिरसिर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)