फिरफिरे

वि.

  1. हावामा हलुको तबरले हल्लने वा चल्ने।
  2. हावाका वेगले घुम्ने कागत, पात, टिन आदिको पङ्खाका आकारको खेलौना। ४. लामाले असिना, पानी, हुरी आदि रोक्नका निम्ति ठाउँठाउँमा गाड्ने बाँसको पुतली। ५. ससाना चुच्चे पात हुने एक जातको बोट। ६. अग्लो चौडा भाला आकारका पात हुने, दाँती परेका किनारा हुने, तल्लो भाग सेतो रौँले ढाकिएको, पहेँलो फूल फुल्ने बोटविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)