फिराइनु

क.क्रि.

  1. फिर्न लाइनु; डुलाइनु; घुमाइनु।
  2. फर्काइनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)