फिर्ती चिठी केन्द्र
ना.
- पाउने व्यक्ति वा ठेगानाका गडबडीले टुङ्गो लाग्न नसकेका चिठीपत्रसम्बन्धी काम गर्ने हुलाककार्यालय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)