फिर्ती रसिद
ना.
- रजिस्टरी आदि पठाइएको वस्तु सम्बन्धित व्यक्ति वा संस्थाले बुझेको प्रमाणस्वरूप फर्किएर आउने रसिद; पहुँच; प्राप्तिस्वीकार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)