फिलफिल

क्रि.वि. [अ.मू. फिल्+अ. (द्वि.)]

  1. सानो र पातलो वस्तु हावामा हल्लने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)