फिलफिले

वि.

  1. हलुको किसिमबाट हल्लने।
  2. चिप्लो परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)