फिलिङ्गी

वि. [सं. फिरङ्गी]

  1. आँखा तथा कपाल कैलो र जिउ गोरो भएकी; कैली, गोरी (स्त्री); मीम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)