फिलो

ना. [सं. स्फिक]

  1. चाकका दुईतिरका चक्का वा मांसपिण्ड।
  2. खुट्टाका पछाडिपट्टि जोर्नीमा रहेका भुक्क उठेका दुईतिरका भाग; पुट्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)