फिल्ड बुक

ना.

  1. जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका।
  2. जग्गाधनी र मोहीले कमाएको जग्गाको विवरण लेखिएको किताब; क्षेत्रीय पुस्तिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)