फिसफिस

क्रि.वि. [अ.मू. फिस्+अ(द्वि.)]

  1. कुनै वस्तुमा बन्द रहेको हावा अलिअलि गरेर खुस्कने गरी।
  2. ज्यादै फस्को र कमलो भई हलुकोसँग चुँडिने वा खुस्किने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)