फिस्टी
वि. [फिस्टो+इ]
- फिस्टोजस्ती सानी; सार्है सानी।
- भँगेरीभन्दा सानो आकारको एक चरो; फिस्टाको पोथी रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फिस्टो+इ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)