फिस्स
क्रि.वि. [अ.मू. फिस्+स]
- सामान्य बल पर्नेबित्तिकै फाट्ने वा च्यातिने भएर; छुनेबित्तिकै चुँडिने वा फुस्किने किसिमले। २. हल्का किसिमले (हाँस्ने क्रिया)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फिस्+स]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)