फिस

ना. [अङ्. फी]

  1. शिक्षक, डाक्टर, वकिल आदिलाई दिइने पारिश्रमिक।
  2. विद्यालय, क्याम्पस आदि संस्थालाई अध्ययन गरेबापत बुझाउनुपर्ने शुल्क।
  3. कुनै कामका लागि कार्यालयमा लाग्ने रकम; दस्तुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)