फु

क्रि.वि. [अ.मू. फू]

  1. मुख गोलो र सानो पारेर जोडसित सास फ्याँक्ने गरी; त्यसरी फुक्ने किसिमले।
  2. झारफुक; फुकफाक (बालबोलीमा) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)