फुँ क्क

क्रि.वि. [अ.मू. फुँ क्+क]

  1. रिसाएका गाईबस्तुले हान्न खोज्दा वा अर्को वस्तुसँग जुध्ने निउँ खोज्दा नाक एवं मुखबाट शब्द निकालेर; फूँ ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)