फुँ डुल्को
ना. [प्रा. फोड+उल्ल > उल्को]
- साह्रो ठाउँमा ठोकिँदा निधार, तालु आदिमा उठेको टुटुल्को; फुकुन्डो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. फोड+उल्ल > उल्को]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)