फुइँकी
ना.
- वेगसँग आएको हावाको झोक्का; बतासको वेग।
- होहल्ला; चुइँकी।
- बेफ्वाँकको घमन्ड; अहङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)