फुकिनु

क.क्रि. [फुक्+इ+नु]

  1. मुखबाट वेगसित हावा छोडिनु।
  2. धेरै खर्च गरिनु।
  3. फुस्किनु; खुस्किनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)