फुकीढल
वि. [फुक्+ई+ढल]
- फुक्नेबित्तिकै ढल्ने वा लड्ने खालको; ज्यादै दुब्लो ; मरन्च्याँसे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फुक्+ई+ढल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)