फुको
वि. [फुक्+ओ]
- कणहरू नजोडिएको; बुकुल्टो; भुरभुरे; फुरफुरे।
- घिउ-तेल आदि चिल्लो नपरेको; पानीले नमुछिएको; सुक्खा; फुस्रो।
- सितन, तर्कारी आदि नभएको; निस्तो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फुक्+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)