फुचुनु/फुचुनो
वि. [फुच्च+उ+नु/नो]
- साह्रै सानो र होचो; फुच्चो।
- सानु फुच्चो वा केटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फुच्च+उ+नु/नो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)