फुच्चा

वि. ['फुच्चो' को ति.रू.]

  1. सानो दकदको; फुच्चो।
  2. सानो बच्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)