फुच्ची

ना.

  1. कान्लाका झासझुसमा गुँड लगाउने भँगेराजस्तो एक जातको चरो।
  2. सानी केटी वा बच्ची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)