फुत्कार
ना. [सं. फूत्कार]
- बस्तुभाउ आदिले साह्रै रिसाएको वेला मुख वा नाकबाट वेगपूर्वक सास निकाल्दा आउने शब्द।
- सर्पले फणा उठाएर सास फेर्दा निस्कने शब्द; फुङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. फूत्कार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)