फुत्त

क्रि.वि. [अ.मू. फुत्+त]

  1. कहीँ कतैबाट अकस्मात् निस्किए वा पसेजस्तो गरी।
  2. एकाएक निस्कने, फालिने वा मिल्किने गरेर।
  3. कतै नछोई फड्कने वा नाघ्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)