फुपूसासू

ना.

  1. पत्नीका नातामा पतिकी फुपू र पतिका नातामा पत्नीकी फुपू; ससुराकी दिदी वा बहिनी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)