फुरु

ना. [भो. ब.]

  1. विशेष गरी भोटे जातिले प्रयोग गर्ने काठको बटुको।
  2. चिया खाने काठको प्याला वा कप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)