फुर्तिलो

वि. [फुर्ती+इलो]

  1. फुर्ती भएको; कामकाजमा छिटो र जाँगरिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)