फुर्सत/फुर्सद
ना. [अ. फुरसत]
- कामबाट खाली रहेको समय; काम नभएको बेला; खाली समय; अवकाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)