फुलकोपी/कोबी

ना.

  1. ठुलठुला रायोका जस्ता, पाउडर छिटेजस्ता लाग्ने फुस्रा पात हुने, टुप्पामा नौनी घिउको जस्तो सेतो र पहेँलो डल्लो लाग्ने तथा तोरीका जस्ता गेडा फल्ने एक वनस्पतिविशेष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)