फुलजडी/फुलझडी

ना. [फुल्+जड+ई)]

  1. खुबै सिफारिस गर्ने वा बुट्टा भर्ने काम; रिटिक्क पारिने कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)