फुलाङ्गो
ना. [फूल+आङ्गो]
- फल नलागी फुलेर मात्र खेर जाने फलफूलको बोट; भाले रुख।
- चाँडचाँडै फुल्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फूल+आङ्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)