फुलिस्केप

ना. [अङ्. फुल्स्क्याप]

  1. मिसिनमा पेलेर तयार गरिएको, डोरा नहालिएको देशी कागज; १२x१५ वा १२.५x१६ इन्चीको हुने त्यस्तो कागतको नापो वा आकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)