फुल्ल
वि. [सं.]
- कोपिला फक्रिएको; प्रफुल्ल; विकसित। खुसी भएको; प्रसन्न; हर्षित। ना. ३. फूल; पुष्प; सुमन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)