फुसफुसे झार
ना.
- गोबर आदि मल थुप्रेको ठाउँमा पलाउने, फुल्दा सेतो रङ्गको देखिने, हावा लाग्दा फुस्स उडेर जाने फूल हुने एक जातको झार; गोब्रेझार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)