फुस्टा

ना. [√ फुट्टा]

  1. पासाको खेलमा चार फुट्टी भएको दाउ; फुट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)