फुस्रे

वि. [फुस्रो+ए]

  1. चिल्लो नभएको; फुस्रो।
  2. जोगी; सन्न्यासी (निन्दार्थमा)।
  3. फुस्रो पात हुने वा कटुस फल्ने, मध्य लेकमा हुने एक जातको रुख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)