फेब्रुअरी
ना. [अङ्.]
- ग्रेगोरी पात्रोअनुसार सामान्य रूपले अट्ठाइस दिन हुने, वर्षको दोस्रो महिना; माघ र फागुनका बिचमा पर्ने इस्वी महिना; फरबरी। (प्रत्येक चार वर्षमा यो महिना उनन्तिस दिनको हुन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)