फैलनु

अ.क्रि. [प्रा. फयल्ल+नु]

  1. कुनै वस्तु सङ्कुचित स्थितिबाट विस्तृत हुनु; फिँ जिनु; फैलिनु।
  2. कुरा, समाचार, नाउँ आदिको प्रचार हुनु; विख्यात हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)