फैसला

ना. [अ. फैस्ल]

  1. कथ्य. फसेला पनि।
  2. वादी र प्रतिवादीका बिचमा उपस्थित भएका विवादको निर्णय; कुनै मुद्दामामिलामा हकबेहक छुट्ट्याई वा उजुरी साँचो झुटो ठहराई अदालतले गरेको निर्णय।
  3. निर्णय; ठहर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)